काठमाडौँ : यस बर्षको सुकुन्दा -याली नेपाल भाषा चलचित्रका कलारका र गायक–गायिकाहरुका साथमा सम्पन्न भएको छ । क्लबको आयोजनामा प्रत्येक वर्ष “न्हू दँ” नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना गर्दै आइरहेको द्यौसी भैलो कार्यक्रम यस पटक अर्ध बिराम गरी नेपाल भाषाका चलचित्र, समय बजि, खोता बजी र डाड एण्ड सनका कलाकार र विभिन्न गायक–गायिकाहरुको उपस्थिति रहेको सुकुन्दा -याली” आयोजना सम्पन्न भएको भएको छ ।
इन्द्र बिनायक क्लब अध्यक्ष बिनोद खड्गीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आतिथि जीवनराम श्रेष्ठ माननीय प्रतिनिधि सभा सदस्य,विशेष अतिथि रमेश महर्जनज्यू, अध्यक्ष – न्हूदँ समारोह समिति–११४० अतिथि बालकृष्ण खड्गी (क्लब संस्थापक), राधाकृष्ण शाही (क्लब संस्थापक) , मिलन शाही (सल्लाहाकार) ,उमेश स्थापित, न्हूदँ समारोह समिति–११४०, रेनु कमल शाही १९ वडा महिला सदस्य, मधुकर प्रधान १९ वडा सदस्य , चन्द्रमान महर्जन १९ वडा सदस्य रहेका थिए भने कार्यक्रमलाइ सुरेन्द्र मानन्धर र रजनी शाहीले संचालन गरेका थिए ।
उक्त कार्यक्रममा राजन शाहीले स्वागत मन्तब्य राखेका थिए भने बिनिता रन्जित एवं कमला शाहीले खादा वितरण गरेका थिए ।
प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य श्री जीवनराम श्रेष्ठ बाट सुुकुन्दामा दियो बाली सुभारम्भ भएको -याली चिबाखेल, कंकेश्वरी, दमाईटोल, यट्खा, मखन, इन्द्रचोक, न्यूरोड, दफ्टर, ओमबहाल, लगन, जैशीदेवल, चिकंमु, भिमसेनस्थान, मरुगणेश, मरहिटी हुँदै क्लब परिसर इन्द्र सभा मार्ग पुगी तुच्चा कार्यक्रम गरी समापन भएको
थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस