काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि ग्राण्डी अस्पताल पुगेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या भए ग्राण्डी अस्पताल लगिएको अस्पताल श्रोतले जनायो ।
अहिले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षण पछि विस्तृत जानकारी सार्वजनिक गर्ने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले आराम गर्न सल्लाह दिए पनि व्यस्ततापुर्वक काम गरिरहेका छन् |
प्रधानमन्त्री ओलीको दुई महिना अघि सिङ्गापुरमा उपचार भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस