सोल- दक्षिण कोरियामा अस्थायी कामदारहरूको संख्या 13.१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै रोजगारीको प्रतिशत पनि बढेको सरकारी तथ्यांकले देखाएको छ।
२०१९ को अगस्ट सम्ममा ७४ लाख ८० हजार अस्थायी कामदार, पार्टटाइमर्स वा आउटसोर्स गरिएका मजदुरहरू थिए जुन अघिल्लो वर्षभन्दा करिब ८ लाख ७० हजारले बढेको कोरियाबाट प्राप्त तथ्यांक देखाएको छ।
तथ्यांक अनुसार अस्थायी कामदार मध्ये ४४.९ प्रतिशत पुरुष हुन् भने बाकि महिला रहेका छन्।
करिब ४७ प्रतिशत अस्थायी कामदारहरू ५० र ६० वर्षका रहेको समेत तथ्यांकले देखाएको छ।
अस्थायी कामदारहरूको लागि औसत मासिक तलब अघिल्लो वर्ष भन्दा ५.२ प्रतिशत बढेर १ लाख ६६ हजार रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस