भक्तपुर-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् ।
सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारले जनअपेक्षा अनुसार काम गर्दै अगाडि बढ्नुपर्ने बताए ।
वरिष्ठ नेता नेपालले मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको बताउँदै सरकारले विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्नुपर्नेमा जोड दिए ।
उहाँले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समावेशी र समतामूलक विकासमा लाग्नुपर्नेमा जोड दिदैं नेताले कुरा भन्दा बढी काम गर्नुपर्ने सन्देश चिनियाँ राष्ट्रपति सी चीनफिङले दिएको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईं लगायतले सबै मिलेर देश विकास गर्नुपर्नेमा जोड दिएका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस