२७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा भएको विस्फोट छानबिन गर्न इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज इन्सपेक्टर इन्द्र सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भएको थियो।
तर त्यहि दिन को राति १०बजे उनको गौर सरुवा गराई रातारात गौर पठाइएको थियो।
नयाँ इन्सपेक्टर राजिब बस्नेत जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले भने बम नै नपड्किएको बताएका थिए।
स्थानीयवासी भने चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको बताउछन।
विस्फोटमा घाइते भएका थुप्रै युवालाई उपचार गर्नुको सट्टा राति नै जिउँदै इँटाभट्टामा हालेर पोलिएको थियो।
मसमुल मियाँ त्यस घटनाको प्रत्यक्षदर्शी हुन्। उनले ट्रयाक्टरलाई प्रहरीको गाडीले स्कर्टिङ गरेको बताएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस