सोल-दक्षिण कोरियाली नागरिकहरूले आफ्नै वर्णमाला ‘हान्गुल’ बारे गर्ब रहेको बताएका छन् | उनीहरुले यसको स्वर र व्यञ्जनको संयोजनमा गर्व रहेको बताएका हुन् |
कोरियाली भाषाको राष्ट्रिय संस्थानले गरेको एक सर्वेक्षण अनुसार ९२.१ प्रतिशतले ‘हान्गुल’ सुन्दर भनेका छन् भने ९१ .८ प्रतिशतले तर्कसंगत, र देश भक्तिभाव झल्कने बर्णमाला भएको भनेका छन् | त्यस्तै गरेर ८६ .८ प्रतिशतले संसारकै उत्कृष्ठ भनेका छन् | सर्भेक्षणमा सहभागी ८८ .९ प्रतिशतले ‘हान्गुल’ ऐतिहासिक भएको दाबी गरेका छन् |
२०१७ को अन्त्यसम्ममा कोरियन भाषालाई आफ्नो मातृभाषाको रुपमा प्रयोग गर्नेको संख्या ७ करोड ७२ लाख रहेको तथ्यांकमा उल्लेख छ | यो कोरियाको जनसंख्याको झन्डै दोब्बर हो | यो संख्यालाई आधार मान्ने हो भने सानो भूगोल र जनसंख्याको मातृभाषा ‘हान्गुल’ विश्वको सबैभन्दा बढी बोलिने भाषा मध्ये १७ औं स्थानमा रहेको छ |
‘हान्गुल’ विश्वब्यापी हुनमा कोरियाली पपलाई श्रेय दिइएको छ | के-पपको ठूलो लोकप्रियताका कारण विभिन्न देशमा ‘हान्गुल’दोस्रो वा तेस्रो भाषाको रूपमा सिकिरहेका छन् |
राजा सेजोंग इन्स्टिच्यूटले जनाए अनुसार संसारमा कोरियन भाषा सिक्नका लागि संचालन गरिएको कक्षाहरु गत बर्ष ६० हजार भन्दा बढी रहेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस