काठमाडौं- पार्टीको केन्द्रीय समिति बैठक नबसेको अवस्थामा महत्वपूर्ण काम कारबाही गर्न सक्नेगरी विधानले व्यवस्था गरेको अधिकार सम्पन्न कार्यसम्पादन समिति र रिक्त रहेका पार्टीका विभाग गठनका विषयमा नेपाली कांग्रेसभित्र छलफल नै रोकिएको छ ।
संसद्भित्र प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रमा २८ विभाग, प्रत्येक प्रदेशमा २२ गरी सात प्रदेशमा कुल १ सय ५४ विभाग र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति रिक्त छ ।
कांग्रेस विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति रहने उल्लेख छ ।
कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पारित संशोधित विधानले प्रदेश समितिमा समेत विभाग रहनेगरी व्यवस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस