काठमाडाैं-युएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयमा नेपाल र संयुक्त अरब इमिरेड्स (युएई) सरकारबीच छलफल भएको छ ।
आबुधाबी डायलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन युएई गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिस्ट र युएईका मानव संशाधनमन्त्री नसिर बिन अल हमालीसँगको छलफलमा पारिश्रमिक वृद्धि गर्ने विषयमा छलफल भएको हो ।
छलफलमा युएईमा जाने नेपाली कामदारहरुको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ ।
दुई देशका मन्त्रीस्तरीय बैठकमा नेपालबाट युएई जाने नेपाली श्रमिकहरुको हित प्रबद्र्धन गर्ने विविध विषयमा समेत छलफल भएको नेपाली राजदूतावास आबुधाबीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस