काठमाडौं-नेपालका लागि दक्षिण कोरियाली नवनियुक्त राजदूत पार्क योङ सिकले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोग रहने बताएका छन् ।
राजदूत पार्कले दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धनले सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरेका छन् । नवनियुक्त राजदूत सिकले नेपाल चेम्बर अफ कमर्शले शनिवार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उक्त भनाइ राखेका हुन् ।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले आगामी नोबेम्भर ३० देखि डिसेम्बर ४ तारीखसम्म आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
श्रेष्ठले नेपाल र कोरियाबीच सुमधुर सम्बन्ध रहेको धारणा व्यक्त गर्दै दुई देशबीच व्यापार, पर्यटन, कृषि एवम् लगानी प्रवर्द्धनमा विशेष जोड दिए । कार्यक्रममा चेम्बरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको उपस्थिति थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस