काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका रौतहट २ का सांसद अफताब आलम पक्राउ प्रति कांग्रेसले मुख खोलेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ टिव्ट गर्दै भने,‘अनुसन्धान मार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ।’ अफताब आलम पक्राउको घटनालाई केन्द्रीय नीतिको लागु गर्न उनले जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिएका छन्।
शर्माले निर्दोष कहिल्यैपनि दण्डित हुन नहुने र दोषीले उन्मुक्ति पाउन नहुने अभिव्यक्ति दिए। पात्र र परस्थिति हेरेर कांग्रेसको धारणा निर्माण नहुने कांग्रेस नेता गगन थापाले स्पष्ट पारेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस