सोल– दक्षिण कोरियाको चर्चित पप गायिका सुल्लीको निधन भएको छ।
उनको शब दक्षिण कोरियाको राजधानी सियोलको सियोग्नाम सहरमा रहेको उनको घरमा भेटिएको थियो। उनि चर्चित सांगितिक ब्यान्ड एफएक्स की पूर्व सदस्य थिईन्।
१९९४मा जन्मिएकी सुल्लीको असली नाम भने चोइ जिन री हो। उन्ले केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्।
प्रहरीका अनुसार सुल्लीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्ने कोशिस असफल भएपछि उनि कुरा गर्नका लागि उनको घर पुगेका थिए र मृत अवस्थामा सुल्लीलाई भेटाएका थिए।
११ वर्षको उमेरमा नै ख्याति कमाई सकेकी सुल्लीले २०१५ मा एफएक्स चोदेपाची उनले एक्लै गाउन सुरु गरेकी थिइन्।
उनी लामो समयदेखि मानसिक समस्याबाट ग्रसित रहेको बताइए पनि मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस