काठमाडौं-संसद सचिबलायाकी कर्मचारी रोशनी शाहीका कारण सभामुखबाट राजिनामा दिएका निबर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुबिधाको आवास छोड्न डेरा खोजि रहेका छन् | डेरा पाएपछि सरकारी निवास छोड्ने योजनामा छन् ।
बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका महराले सरकारी सुबिधा भने फर्काइ सकेका छन् | उनले बिहिबार बा २ झ १२६८ नम्बरको गाडी संसद सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।
त्यसै गरि महराका लागि खटिएका सुरक्षाकर्मी आर्मी र प्रहरील पनि फिर्ता फिर्ता गरिएको छ |
संसद सचिवालयमै कार्यरत शाहीले ले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस