टोकियो- जापानमा लामो समय काम गरेकै कारण १ सय ५८ जनाको मृत्यु|यहाँको सरकार सार्बजनिक गरेको प्रतिवेदनले जनाइएको छ | प्रतिवेदन अनुसार सन् २०१८ मा मात्रै कामको बोझकै कारण कम्तिमा १ सय ५८ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
प्रतिवेदन अनुसार विशेषगरि श्रम बढी गर्नुपर्ने उद्योग क्षेत्रमा काम गर्ने ५४ जनाले गत बर्ष ज्यान गुमाएका थिए |
उद्योग, निर्माणको क्षेत्रमा र मिडिया उद्योगका कामगर्नेहरुले समेत कामको चापले ज्यान गुमाएका छन् ।
यसै हाप्ता सार्वजनिक गरिएको प्रतिवेदन अनुसार अति कामको चापकै कारण बिरामी भएर मृत्यु भएका १ सय ५८ जना सरकारी अधिकारीहरुको सम्पर्कमा आएको तथ्यांक मात्र हो ।
दुखद कुरा त के भने यसरी ज्यान गुमाएका ५४ जनाले मानसिक रुपमा तनाव समेत सहन नसकेर आत्महत्या गरेका हुन् ।
बढी कामको चापकै कारण सन् २०१० देखी २०१५ को बिचमा मस्तिस्क र हृदयघात भएर ७८ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।
बढी कामको चापकै कराण मिडिया उद्योगमा काम गर्ने १० जनाले सन् २०१० देखी २०१५ को बिचमा अस्पताल भर्ना भएर पनि ज्यान गुमाएको र ४ जनाले कामको चापकै कारण तनावले आत्महत्या गरेको जापान समाचारले जनाएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस