सोल – कोरियाको बिभिन्न ठाउँमा रहेको नेपालीहरुको लागि नेपाल सरकारबाट उपल्ब्ध सुविधा, काम गर्दा पर्ने कानुनी समस्या , स्वास्थ्य सम्बन्धि सर-सल्लाह तथा सुझाबका साथै अन्य विषयहरुमा घुम्तिसेवा तथा अन्तर्कृया कार्यक्रम हुने भएको छ ।
यस अघि, सुवन, किमब्बे, छङ्जुको जिन्छनमा आयोजना गरि सकिएको छ | यस पटक, यस थेजन आसपासको सिन्टान्जिन नोनसान, गुमसान, माजन, ओक्छ्न् आदि क्षेत्रलाई समेट्ने गरि उक्त कार्यक्रम हुनेछ ।
थेजन नेपाली समाजको अगुवाईमा, नेपाल राजदुतावास, समोर्ट नेपाल फाउन्डेशन तथा एनआरएनएको वैदेशिक रोजगार सम्बन्धिको अन्तराष्ट्रिय कार्य दलको तथा एनआरएन कोरियाको सह-कार्यमा हुन लागेको उक्त कार्यक्रममा निन्न प्रकारका सेवा दिने प्रवन्ध मिलाईएको छ।
१. नेपाल राजदुताबसमा हुने सम्पु्र्ण सुविधा तथा अन्य कुनै पनि कामको लागि र ईपीएससँग सम्बन्धित समस्या तथा कानुनसँग सम्ब्धित विषय बस्तुमा छलफल
२. स्वास्थ्य सम्बन्धि विषेश गरेर कोरियामा देखिएका स्वास्थ्य सम्बन्धिका समस्याको बारेमा प्रत्यक्ष सल्लाह र सुझाब
(प्रस्तुती तथा नेपालबाट प्रत्यक्ष कुराकानी)
यस पटकको कार्यक्रममा नेपालबाट प्रत्यक्ष अनलाइनमा स्वास्थ्य सम्बन्धि सर सल्लाह पनि गरिने भएको छ। आफ्ना स्वास्थ्य सम्बन्धिका समस्याहरुलाई पहिले नै टिपाउनु भएमा तत् मुताविक छलफल गरिनेछ। फिजिसियन डाक्टर भएकोले सम्बन्धित विषयमा आफ्ना भएका समस्याहरु टिपोट गर्नुहोला।
३. सामुहिक लगानीको तयारी तथा सम्भावना
विषेश गरेर यो कार्यक्रम थेजन वरिपरी भएका नेपाली समुहलाई लक्ष्य गरेर राखिएको हो। विषेश: यस कार्यक्रममा कोरियामा भएका नेपालीहरुले नेपालमा गर्न सकिने तथा कोरियाको सामुहिक लगानि मार्फत गर्न सकिने काम हरुको बारेमा पनि छलफल गरिने छ।
स्थानः थेजन (대전 광역시 동구 절갑 1길5 소재동 299_34 (대전 역 공과장 주차장 건너편) छक्का पन्जा र लुट 2 प्रदशन भएको हल।
समयः २०१७, अप्रिल, ३० दिनको २ बजे
ब्यवस्थापनः देजन नेपाली समाज
आयोजकः सपोर्ट नेपाल, वैदेशिक रोजगार तथा कल्याण समिती एनआरएनए आसीसी तथा एनआरएनए कोरिया
सपोर्टः नेपाली दुतावास
कार्यक्रमको लागि अरु जानकारी लिनु परेमा;
गोबिन्द बास्तोला 01021450497
रघु खड्का 01027122933
शंकर बस्नेत 01040747227
सुमन राई 01028975052
चित्र राज पाठक 01021638754
राकेश पौडेल 01031370607
श्याम कुमार लामा 01064432808
मन्जु गुरुङ 01026653995
देबी ब बस्नेत 01023434725
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस