सोल- दक्षिण कोरियामा हुण्डरी मिटाङ्गको कारण छ जना व्यक्तिको मृत्यु भएको छ भने र धेरैजना बेपत्ता रहेका छन् |
कोरियाली संचार माध्यमले जनाए अनुसार दक्षिणी शहर बुसानमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीले मृतकको संख्या बढ्ने आशंका गरेको छ।
बिहिबार बिहान आएको तैफुन्ले पोहाङ्ग शहरकी एक ७६ बर्षीय महिलालाई उडाएरका कारण मृत्यु भएको थियो | त्यस्तै
ग्याङ्गवोन प्रान्तको सामचेकमा भारी वर्षाका कारण पहिरोले गर्दा घरको पर्खाल भत्किंदा भित्र सुतिरहेकी एउटी महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ |
टाइफ़ुनका कारण कोरियाको विभिन्न क्षेत्रमा दर्जनौ हराई रहेका छन् भने सयौं घाइते भएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस