काठमान्डौ– प्रतिनिधि सभाका सदस्य कृष्ण बहादुर महराको नैतिक आचरणको सम्बन्धमा संचार मध्यमहरुमा आएको समाचारहरु प्रति आफ्नो पार्टीको गम्भीर ध्यान आकर्षण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
केन्द्रिय सचिबालयको आज सम्पन्न बैठकले सभामुख कृष्ण बहादुर महरालाई सभामुख तथा प्रथिनिधि सभा सदस्य पदबाट राजिनामा दिएर छानबिन प्रक्रियामा सहयोग गर्नुपर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस