काठमाडौं – आउदो जेठ २७ र २८ गते हुन गईरहेको आठौं कोरियन भाषा परीक्षाको लागि चैत ९ गते देखि १८ गते सम्म आवेदन खुला गरिएको थियो |
आवेदन भरेर पनि ईमेलमा प्रवेश पत्र प्राप्त गर्न नसकेका परीक्षार्थीहरुले परिक्षा हुनु भन्दा ५ दिन अघिसम्म ईपिएस कार्यालय ग्वार्कोको सम्पर्क नम्बर ०१-५१८६३४९ मा सम्पर्क गरेर प्राप्त गर्न सकिने जानकारी दिएको छ |
कोरिया भाषा परीक्षाका लागि यो बर्ष ७५ हजार नौ सय २५ जनाले आवेदन दिएका छन्। त्यसमध्ये कृषि क्षेत्रमा ५१ हजार ३४ जना र उत्पादनमूलक क्षेत्रमा २४ हजार दुई सय ४२ जनाले आवेदन दिएका हुन् ।
कोरिया सरकारले सन् २०१८ मा कृषि क्षेत्रमा ६ हजार दुई सय र उत्पादनमूलक क्षेत्रमा चार हजार गरी १० हजार दुई सय कामदार लैजाने निर्णय गरेको छ।
सुचना तल हेर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस