काठमाडाैं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राहत दिन खोजेका जेष्ठ नागरिकलाई हवाई यात्रा झन् महंगो पर्ने भएको छ । मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
वायुसेवा संचालकहरुले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन शर्त तोकेपछि यस्तो अवस्था आएको हो । वायुसेवा संचालकले तोकिएको अधिकतम भाडादरमा मात्रै ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।
वायु सेवा संचालक संघको विहीबार (९ असोज) बसेको संचालक समिति बैठकले तोकिएको अधिकतम भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
‘छुट सुविधा ‘अपर लिमिट’को हवाई भाडादरमा मात्र लागू हुनेछ,’ संघले गरेको निर्णयमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस