सोल-दक्षिण कोरियाको कृषि, खाद्य र ग्रामिण मन्त्रालयले जनाए अनुसार राजधानी सोलबाट करिब ६० कि मि पश्चिम इन्चोनको गान्हवा टापुमा र ग्योंगी प्रान्तमा रहेको एक पशुपालन फार्ममा अफ्रिकन स्वाइन फ्लु (ए एस एफ) को जीवाणु भेटिएको जनाएको छ। मेडिकल अधिकारीले बताए अनुसार अफ्रिकन स्वाइन फ्लु मानिसलाई खासै असर नगरेपनि सुँगुरहरुको लागि एकदमै घातक रहेको र तत्कालै उपचार उपलब्ध नहुने भनेका छन्।
कृषि मन्त्रालयले तिब्र रुपमा फैलिने संक्रामक भाइरस रोक्नका लागी गेओङ्गि प्रान्त, गाङ्गवन प्रान्त र इन्चोन आसपासका सबै ठाउहरुमा क्वारेन्टाइन जारि गरि रोकथामको लागि सुरु गरेको छ। सबैभन्दा पहिले यो रोगको लक्षण उत्तर कोरिया र चीनको सिमाना नजिक देखिएको थियो। रोगको लक्षण देखिए पछि त्यसको ४ महिना पछि विश्व स्वास्थ्य संगठनलाई जानकारी गरेको थियो।
यो रोग फैलनुको मुख्य कारण दुषित खानेकुरा वा भाइरसको साथ मानिस र जंगली जनवारको माध्यमबाट सर्दछ। दक्षिण कोरियन सरकारले यो प्रकोप कसरी सामना गर्ने भनेर निर्धारण गरेको छैना।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस