पाँचथर-देशभर बलात्कार को घटना भइरहंदा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापा विरूद्घ जिल्ला अदालत पाँचथरले कसुर ठहर गरेको छ।
जिल्ला न्यायाधीश मोहनराज भट्टराईको वुधवारको इजलासले कसुर ठहर गरेको अदातलका सूचना अधिकारी याम चौहानले बताए।
मुद्दाको पुनः सजाय निर्धारणका लागि पेश गर्न समेत फैसलामा उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता ऐन २०७५ लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नुपर्ने व्यवस्था छ।
पीडित बालिकालाई आरोपितले गत वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
आरोपितलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस