काठमाडौ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन पाकिस्तानले अस्वीकार गरेको छ। पाकिस्तानले भनेको छ कि उसले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो देशको एयरस्पेस प्रयोग गर्ने अनुमति दिने छैनौँ।
प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदै छन्। अमेरिकामा उनले ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
तर मोदीलाई आफ्नो देशको हवाई क्षेत्रबाट जान अनुमति दिन इन्कार गर्दै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘भारतबाट आग्रह आएको थियो कि नरेन्द्र मोदी पाकिस्तानको एयरस्पेस भएर जर्मनी जान चाहन्छन् तर कश्मीरको हालत देखेर हामीले फैसला गर्यौँ कि यसको अनुमति दिने छैनौँ।
उनले भने, ‘हामीले भारतीय उच्चायोगलाई अवगत गराएका छौँ कि मोदीको उडानका लागि हामी आफ्नो हवाई क्षेत्र प्रयोगको अनुमति दिने छैनौँ।’ यसअघि पनि पाकिस्तानले भारतका राष्ट्रपति रामनाथ कोविन्दको हवाई जहाजको पनि आफ्नो हवाईक्षेत्रमा उडने अनुमति दिएको थिएन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस