काठमाडौँ-सरकारको कामका विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आलोचना जायज नै भएको बताएका छन् ।
सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरेका हुन्।
‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन्। देशको विकासले गति लिन नसकेको हो। सरकार यी गुनासाहरुप्रति गम्भीर छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुन्छ। सरकारले अझै गति लिन नसकेको अवस्थालाई चिरेर हामी अघि बढ्दै छौँ। अब सरकारका काम देखिँदै जाने छन्।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस