एजेन्सी-मानिसको खुसीको पलमा, दु: ख पिडाको बेलामा आँसु झर्छ। आँसु आँखाबाट निस्कछ। आँसुको यकिन स्वाद नभएपनि केही नुनिलो हुन्छ। जानौ आँशु सम्बन्धी केहि रोचक तथ्यहरु
१. जन्मिएको करिव छ महिनाको उमेर सम्म, रोएपनि बच्चाहरूको आँखाबाट आँसु निस्कँदैन।
२. महिलाहरू एक पटकमा कम्तिमा ६ मिनेट रोइदिन्छन्, जबकि पुरुषहरूको अवधि सामान्यतया दुईदेखि चार मिनेट हुन्छ।
३. एक महिनामा करिब ५.३ पटक महिलाहरूले आँसुमा झार्छन् भने पुरुषहरूले मात्र १.४ पटक झार्छन्।
४. च्युइंगगम चबाउदै-चबाउदै प्याज काट्ने गर्दा आँखा बाट आँसू आउदैन।
५. प्याज काट्दा आँसु आउने मुख्य कारण प्याज काट्दा प्याजबाट आउने अक्साइडले लेक्रिमल ग्रन्थीलाई असर गर्दछ, जसले गर्दा आँसुलाई ग्रन्थीबाट बाहिर आउन थाल्छ।
६. टेलिग्राफमा प्रकाशित जर्मन अनुसन्धानका अनुसार महिलाहरू पुरुषहरू भन्दा बढी रुन्छन्। महिलाको आँसुसँग सम्बन्धित ग्रन्थहरू पुरुषहरू भन्दा बढी सक्रिय हुन्छन् र यसको बनावट फरक हुन्छ।
७. रुँदै गर्दा नाकबाट तरल पदार्थ किन बग्दछ भने आँसु बनाउने लेक्रिमल ग्रन्थी आँखाको माथिल्लो भागमा अवस्थित हुन्छ। धेरै आँसु हुने स्थितिमा तिनीहरू आँखाबाट मात्र बाहिर आउँदैनन तर श्वासप्रश्वासको मार्गमा जान्छन् जसको कारण नाकबाट बग्न सुरु हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस