काठमाण्डौं- कोरियामा रोजगारी गर्न ७५ हजार भन्दा बढीले ग्लोबल बैंकमा परीक्षा दस्तुर जम्मा गरेका छन् | ईपीएस शाखाका अनुसार शुक्रबार १ बजेसम्ममा ७५ हजार ९ सय २५ जनाले परीक्षा दस्तुर जम्मा गरेका छन् |
शाखाले जनाए अनुसार आवेदन भने ९ गते बिहान १० बजेदेखि शुक्रबार ४ बजेसम्ममा अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएका छन् ।
आवेदक मध्ये ६५ हजार ८१ पुरुष र ९ हजार ७ सय ३६ महिला छन् ।
निवेदन दिने मध्ये ५४ हजार ७ सय ८७ ले कृषि क्षेत्रका छन् । यसमा महिलाको संख्या ८ हजार १ सय ७० रहेको छ ।
मेनुफ्याक्चार्मा २४ हजार ४० ले आवेदन दिएका छन् । यसमा आवेदन दिने २२ हजार ४ सय ७० पुरुष र १ हजार ५ सय ७० महिला रहेका छन् ।
यसको परीक्षा भने जेठ २७ र २८ गते हुने छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस