काठमाडौ – चिनको बेइजिङमा जारी बास्केटबल विश्वकप-२०१९ मा सेमिफाइनल खेलहरु आज हुँदैछन्। सेमिफाइनलमा अर्जेन्टिना र फ्रान्स तथा स्पेन र अष्ट्रेलिया भिड्नेछन्।
क्वाटरफाइनलमा फ्रान्सले अमेरिकालाई ८९-७९ ले अष्ट्रेलियाले चेक रिपब्लिकलाई ८२-७० ले अर्जेन्टिनाले सर्बियालाई ९७-८७ ले र स्पेनले पोल्यान्डलाई ९०-७८ को स्कोर मा पराजित गर्देै सेमिफाइनलमा पुगेका हुन।
३२ वटा सहभागी राष्ट्रलाई ८ समुहमा बिभाजन गरिएको छ। समुहका विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गरेका हुन। गत सस्करणको बिजेता क्यानडा यसपटक उपाधी होडबाट बाहिरीसकेको छ। ईजिप्टको काएरोमा भएको फाईनलमा क्यानडाले ईटालीलाई ७९-६० ले पराजित गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस