सोल-कोरियाली खाद्य प्रबर्धन सस्थांनले गरेको एक सर्वेक्षणले कोरियन खाना अन्य देशको खानाभन्दा उत्कृष्ठ खानामा परेको छ ।
विश्वका १० प्रमुख सहर र करिब ६ हजार जना मानिसमा गरेको सर्वेक्षणमा ६४ प्रतिशतले कोरियन खानाप्रति जानकार र रुचाएको बताएका छन् भने ८३ प्रतिशतले कोरियन खानाबाट सन्तुष्टि भएको बताएका छन।
कोरियन खानप्रति अमेरिकीहरु सर्वाधिक सन्तुष्ट छन भने दक्षिण एसिया र युरोपमा कोरियन खानको सन्तुष्टि दर ९० प्रतिशत भन्दा माथि रहेको सर्वेक्षणले देखाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस