सोल-दक्षिण कोरियामा आज शनिबार आएको टाइफुन लिङ्गलिङ्गमा परेर एक जनाको ज्यान गरेको छ |
लिङ्गलिङ्गसंगै आएको भारी वर्षा र तीव्र बतासले देशभरि सयौं दुर्घटनाहरू पनि भएका छन् |
सोलको करिब १ सय ५० किलोमिटर दक्षिणपश्चिममा रहेको बोर्योङ्गमा १ सय ४० किलोमिटर प्रति घण्टामा चलेको बतासका कारण एक ७० वर्षिया महिलाको मृत्यु भएको उद्धार अधिकारीहरु जानकारी दिए।
टाइफुनले अन्य सयौं साना घटनाहरू, देशभरि रूखहरू उखेलिएको जनाइएको छ । त्यसैगरि अहिलेसम्म करिब ३०० उडानहरू रद्द भईसकेकाछन्।
तीव्र हावाका कारण ईन्छन एयरपोर्ट पुलहरूलगायत सडकका केही खण्डहरू बन्द गरिएको छ।
आँधी दिउँसो सोल नजिक पुगेसंगै देशभर चेतावनीहरूको श्रृंखला जारी नै थियो।
कोरिया मौसम संघको अनुसार टाइफुन उत्तर कोरिया सम्म पुग्ने आशंका गरिएको छ।
केन्द्रीय र नगरपालिका सरकारहरूले आँधीबेहरीबाट हुने क्षतिलाई कम गर्न सहयोग पुर्याउन सावधानी अपनाएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस