सोल- दक्षिण कोरियाको सरकारी तथ्यांक अनुशार यस वर्ष ४८ जना युवाले अनिवार्य सैन्य सेवामा नजान आनेक प्रयास गरेका छन् ।
बरनुमिरा पार्टीका रिपब्लिक किम सु-मीन मार्फत सैन्य जनशक्ति प्रशासनबाट खुलासा गरेको जानकारी अनुशार यो संख्या अगस्त २२ सम्मको हो।
अनिवार्य सैन्य सेवा छल्न खोज्नेको संख्या २०१५ मा ४७ बाट बढेर २०१६ मा ५४ पुगेको थियो र २०१७ मा ५९ र गत वर्ष ६९ पुगेको थियो।
धेरै जस्तो युवाहरु सैन्य सेवामा नजान सामान्यतया केही हदसम्म अनेक बहाना गर्ने गर्दछन्।
४८ मध्ये, १० जनाले केहि ठुलो आवाज सुनेर अस्थायी रूपमा आफ्नो सुन्ने क्षमतालाई बिगार्न खोजेका थिए।
त्यसैगरि १५ जनाले अत्यधिक तौल घटाएका वा बढाएका थिए जसले उनीहरु वैकल्पिक सिभिल सेवाका लागि योग्य हुन्थे। ७ जनाले भने शरीरभरि ट्याटू बनाएका थिए जसले गर्दा सम्भावित सदस्यतालाई अयोग्य ठानिन्छ र सट्टामा सिभिल काम मात्र गर्नुपर्छ।
सात जना डिप्रेसन र अन्य मानसिक रोगहरू भएको भनि झूट बोलेका थिए।
कोरियामा सक्षम १८ देखि ३५ वर्षका युवाले १८ देखि २२ महिनासम्म अनिबार्य सैन्य सेवाको तालिम लिनुपर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस