काठमाडौँ– विप्लव समूह निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाल सर्वोच्च अदालतको आदेशअनुसार छुट्नै नपाई फेरि पक्राउ परेका छन्।
सर्वोच्चले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै छाड्न आदेश दिए पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै सर्वोच्चके गेटबाट पुन: हमाललाई पक्राउ गरेको हो। हमालका तर्फबाट पत्रकार जन्मदेव जैशीले भदौ ८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य रहेका हमाल जनसञ्चार डटकमका सम्पादक छन्। पत्रकारितामा लामो सयमदेखि सक्रिय हमाललाई कास्कीमै मुद्दा चलाइएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस