टोकियो-जापानमा बिदेशी कामदारमाथी ब्यापक श्रम शोषण भएको समाचार हालै बीबीसीले प्रसारण गरेको छ |
विभिन्न कम्पनीमा काम गरिरहेका ती बिदेशी कामदार माथी कम्पनि र व्यक्तिबाट समेत शोषण भैरहेको रिपोर्टमा उल्लेख छ |
जापानी कम्पनीहरुले पारिश्रमिकमा समेत भेदभाव गर्ने गरेका छन् |
बीबीसीले तयार गरेको भिडियोमा एक चीनिया महिला कामदारले आफुले ६ महिनासम्म बिदा नपाएको र काम गरेको पारिश्रमिक समेत नपाएको गुनासो गरेकी छिन |
ती महिलाले आफुलाई कम्पनिले नक्कली प्रमाण बनाएर काम लगाएको र त्यसको उचित मुल्य नपाएको बताएकी छिन |
त्यस्तै अर्की बेदेशी महिला कामदारले बिदेशी भएकै कारण जापानीहरुबाट हेपिनु परेको खुलासा गरेकी छिन | ती महिलाले खान खाने समयमा समेत हेपिनुपरेकाले आत्महत्या गर्न खोजेको समेत बताइन | उनले मानसिक रोगीका रुपमा औषधि खाइरहेको रुदै बताएकी छिन |
अमेरिकी कपडा कम्पनि डि गासो र भर्जिन न्यूयोर्क जस्ता महँगो कपडा उत्पादन गर्ने कम्पनीहरु समेतले बिदेशी कामदारलाई श्रम शोषण गरिरहेका छन् |
सन् २०१७ मा जापान सरकारले सार्बजनिक गरेको प्रतिवेदनमा समेत ७० प्रतिशत कम्पनीहरुले कामको समयावधि र अतिरिक्त कामको मुल्य नदिइएको उल्लेख छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस