एजेन्सी- ट्विटरका संस्थापक एवं प्रमुख कार्यकारीसमेत रहेका ज्याक डोर्सीको ट्विट एकाउन्ट ह्याक भएको छ।
चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको समाचार संस्थाहरूमा सार्वजनिक भएको हो।
ह्याकरले उनको ट्विटरमा अत्यन्तै आपत्तिजनक र रंगभेदी ट्विट गरिदिएका थिए।
करिब १५ मिनेटसम्म उनको एकाउन्टमा ती ट्विट रहेका थिए।
उनका चालिस लाखभन्दा बढी फलोअर्ससम्म ती ट्विट पुगेका छन्।
ट्विटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बताएको छ।
ट्विटरले ट्विट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ। ट्विटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस