काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक पार्टी सचिवालय कमिटीको बैठक बोलाएका छन् ।
पार्टीको संगठनात्मक एकताका बाँकी काम नै बैठकको मुख्य एजेन्डा भएको बताइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा पनि बैठक बोलाउने र पार्टी निर्णय गराउने अधिकार दिएपछि दाहालले पहिलो पटक सोमबारका लागि बैठक बोलाएका हुन् ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्दैछ।
ओलीले गत भदौ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहाललाई उक्त अधिकार दिएका थिए।
पार्टी एकताको १५ महिनासम्म पनि अध्यक्ष दाहालले पार्टीका बैठकको अध्यक्षता गर्न पाएका थिएनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस