एजेन्सी – गुरु रामदेवका सहयोगी एवं पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएकाे छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।
एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । तर, रामदेवका प्रवक्ता एके तिजारावालाले भने ४७ वर्षीय उनलाई ‘फूड पोइजनिङ’ भएको बताएका नवभारत टाइम्सले उल्लेख गरेको छ ।
यसअघि उनलाई हरिद्वारस्थित हिमालयन हस्पिटलबाट जोलीग्रान्ट लगिने बताइएको थियो । यद्यपि, एम्स ऋषिकेशले आचार्य बालकृष्णलाई इमर्जेन्सीमा भर्ना गराइएको पुष्टि गरेको छ ।
हिमालयन हस्पिटलका चिकित्सकहरुले उनलाई ‘हार्ट अट्याक’ भएको भन्दै उपचारका लागि एम्स रेफर गरेका बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस