काठमाडौँ-सुरक्षाको कारण देखाउँदै गुगलले आफ्नो प्लेस्टोरबाट ८५ वटा एप्स हटाइ दिएको छ।
ट्रेड माइक्रोमा सुरक्षामा अनुसन्धान कर्ताहरुले हटाइएका ती एप्सहरुभित्र विशेष प्रकारको दु:खदायी एडवेय लुकाएर राखिएको भन्दै गुगलले प्लेस्टोरबाट हटाइ दिएको हो।
ट्रेड माइक्रोमा मोबाइल थ्रेट रेस्पोन्स इन्जिनियर इकोल्यूलर जू ले एउटा ब्लग पोस्टमा लेखेका छन्,’ गुगल प्ले स्टोरमा एडवेयरको सम्भावित रियल लाइफ इफेक्टको नमूना भेटिएको छ। यसले पछि प्लेस्टोरलाइ नै हानी गर्न सक्छ। त्यसकारण यसलाइ त्यहाँबाट विस्थापित गरिएको हो।’ ट्रेड माइक्रोले यसलाई एन्ड्रोइड ओएस हाइडेन्डा, एचआरएक्सएचको रुपमा चिन्ने गरेको छ।
उनले भनेका छन्, ‘ यसले विज्ञापन धेरै देखाउँछ, साथै ग्राहकको व्यवहारलाई ट्रिगर्सको माध्यमबाट पत्ता लगाएर समय अनुसार धेरै नै तौरतरिकाहरु नियुक्त गर्छ, जसले पछि नोक्सानी र गोप्यता भंग हुन सक्छ। त्यसकारण हामी बन्द गर्न लागेका छौ।’
कम्पनीका अनुसार यस प्रकारको प्रभावित गर्ने अधिकांश एप्सहमा फोटोग्राफी तथा गेमिङ एप्सहरु समेत रहेका छन्।ती एप्सहरु करीब ८ लाखभन्दा धेरै पटक समेत डानलोड भएको थियो।यस्तै प्लेस्टोरबाट हट्ने एप्सहरुमा सुपर सेल्फी, काँ क्यामेरा, पप क्यामेरा तथा वन स्ट्रोक लाइन पजल चर्चित थिए जसलाई माइक्रोले एडवेयरसँग संक्रमति गर्ने टुल्सको रुपमा पहिचान गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस