काठमाडौं- भारतका पूर्वगृहमन्त्री तथा अर्थमन्त्री पी चिदम्बरम् पक्राउ परेका छन्।
कांग्रेसका वरिष्ठ नेतासमेत रहेका चिदम्बरम्लाई बुधबार राति सीबीआईले घरबाटै पक्राउ गरेको हो।
चिदम्बरम्लाई भ्रष्टाचार लागेको छ। जसलाई उनले खारेज गर्दै आएका थिए। पक्राउ गर्नुपहिले उनले दिल्लीस्थित कांग्रेसको मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए। उनले आफू कानुनबाट भाग्न नभइ कानुनको शरणमा जान चाहेको बताएका थिए।
दिल्ली हाइकोर्टले यसअघि चिदम्बरम्लाई अग्रिम जमानत दिन अस्वीकार गरेको थियो। त्यसपछि सीबीआई उनलाई खोजिरहेको थियो।
तर २७ घण्टासम्म भेट्न सकेको थिएन। त्यसपछि उनका वकील सुप्रिम कोर्ट पुगेका थिए।
जहाँ उनको निवेदनमाथि शुक्रबार मात्रै सुनुवाई हुनेछ। पक्राउको विरोधमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए।
सत्ताधारी भारतीय जनता पार्टीले विरोधी दलका नेताविरुद्ध राज्यका संयन्त्रको दुरुपयोग गरेको कांग्रेसको आरोप छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस