काठमाडौँ- सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज ट्वेन्टी फोरका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको गुनासो पोखेका छन्।
श्रीमती निकिता पौडेलको फेसबुकमार्फत बुधबार साँझ लामिछानेले प्रहरीले आफूलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको आरोप पनि लगाएका छन्।
पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा रविसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन्।
सुरुमा पाँच दिनको हिरासतमा राख्दा आफूलाई प्रहरी कार्यालयभित्र सुरक्षित नै महसुस भएको तर अर्को पाँच दिन पनि म्याद थपेपछि प्रहरीमा असुरक्षित महसुस गरेको उनले उल्लेख गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस