काठमाडाैं- कुनै बेला उनी रहस्यमय व्यक्ति दिए । उनको भूमिगत पार्टीले प्रचारमा ल्याएको तस्बिर न आकर्षक थियो न डरलाग्दो । तस्बिरलाई घेरेर बसेका हतियारधारीले त्यो तस्बिरलाई डरलाग्दो बनाएका थिए । तस्बिरको नाम थियो–प्रचण्ड ।
उनले लेखेका छन्–राजनीतिको कुनैपनि मापदण्डबाट हेर्दा प्रचण्ड अहिले जुन राजनीतिक स्थानमा छन्, त्यो उनको स्थान होइन । जनयुद्धका कमाण्डरको हैसियतमा बसेको प्रचण्डजस्ता नेता बैलगाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओलीको कमाण्डरीसीपमा नेकपाको कमजोर हाँगोमा अडिनु भनेको बडो दयनीय अवस्था हो ।
यतिखेर आएर प्रचण्डले पार्टी एकता नगरेको भएपनि हुन्थ्यो कि ! भन्नु आफूलाई अकिञ्चन देखाउने प्रयासमात्रै हो । राजनीतिमा यसप्रकारको असंगति बाञ्छनीय छैन ।
पछिल्लाे समय नेता माधव नेपाललाइ वरियता घटाउने विषयमा पनि उनकाे भुमिका शंकास्पद रहेकाे थियाे। नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘नेपालसँगकाे भेटमा पनि ठीक्क पारे। उता केपिसँग अर्कै कुरा गरिरहेका रहेछन्।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस