काठमाडाैं- बिहीबार उपचारका लागि पुनः सिंगापुर जाँदैछन् । त्यसबाट फर्किएलगत्तै प्रचण्डलाई एकल अध्यक्ष सुम्पने तयारी पार्टीमा भएकाे छ ।१३ महिनापछि सहमतिअनुसार सरकारको नेतृत्व पनि हस्तान्तरण गर्नेछन् ।
‘पार्टी र सरकारको उधारो चेक पाएपछि फुरूङ्ग हुँदै’ प्रचण्ड ओली कित्तामा उभिन पुगेको वरिष्ठ नेता माधव नेपाल पक्षको बुझाइ छ ।
यही कारणले हुनुपर्छ– आइतबारको बैठकमा अध्यक्षद्वयको कार्यविभाजनको कुरा पनि नेपालले उठाएका थिए । एउटा अध्यक्ष सरकार प्रमुख रहेकाले अर्को अध्यक्षले पार्टी अध्यक्षको कार्यकारी भूमिका पाउनुपर्ने उनको भनाइ थियो ।
तर, प्रचण्डले ओलीकै बोलीमा लोली मिलाउँदै ‘अहिले ओलीको इच्छाअनुसार हुने’ बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस