काठमाडौं – नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासि सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३, ७४ मा मात्र ३ लाख ७३ हजार युवा नयाँ ।म स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८ हजार महिला छन् ।
दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित बृद्धि हनु नसक्दा प्रतयेक बर्ष ठुलो संख्यामा युवा मध्यमस्तरका जोखिमयुक्त रोजगारीका लागि विदेशसिने गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले समेत औँल्याएको छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस