काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गरेका छन्। यो समचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ |
शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ।’ दाहालले कतिपय विषय चित्त नबुझे पनि पार्टी एकतालाई बलियो बनाउनका लागि निर्णय गरिएको बताए।
लामो छलफलपछि नेकपाको सचिवालय बैंठकले शुक्रबार महत्वपूर्ण कुरामा निर्णय लिएको बताउँदै भने, यसले पार्टी एकतालाई बलियो बनाएको छ।’
प्रचण्डले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा रहेको समेत बताएका छन्। चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने पनि चुनौती रहेको उनले प्रष्ट पारे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस