काठमाडाैं-जोहोरविरुद्धको भदौ ९ मा हुने मैत्रीपूर्ण खेललाई कुवेत र चाइनिज ताइपेइविरुद्धको तयारी खेलका रुपमा लिइएको छ । नेपालले कतारमा हुने विश्वकप २०२२ तथा चीनमा हुने एसिया कप २०२३ को छनोटका लागि भदौ १९ मा कुवेत र भदौ २४ मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ ।
किरण २ साताअघि जापानमा प्रशिक्षणका लागि गएका थिए । उनी मैत्रीपूर्ण खेलमा समावेश नभएपन विश्वकप छनोटका लागि भने टिममा फर्केने छन् । यस्तै, रोहित चन्द पनि हाल इन्डोनेसियन लिग खेलिरहेका छन् । उनी पनि छनोट खेलका टिममा फर्किनेछन् ।
यसैगरी राष्ट्रिय टिमका कप्तान विराट महर्जन भने टिममा पर्न असफल भएका छन् । पछिल्लो समय फिटनेसमा समस्या देखिएसँगै उनको फर्म खस्किएको थियो । टिममा स्थान पाए पनि उनी प्लेइङ सेटमा पर्न संघर्षरत थिए ।
२३ सदस्यीय नेपाली टिम
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस