काठमाडाै-सञ्चारकर्मी रबी लामिछाने पक्राउकाे विराेधमा शनिबार काठमाडाैं र चितवन बन्दकाे घाेषणा गरिएकाे छ।
शुक्रबार लामिछाने सहित पक्राउ परेका तीन जनालाइ चितवन हिजाे नै पुर्याइएकाे थियाे। अदालतले पाँच दिन थुनामा राखि अनुसन्धान गर्न अादेश दिएकाे छ।
उनका पक्षमा चितवनमा उत्रिएका समर्थकले नाराबाजी गरेका थिए। साे क्रममा प्रहरी माथि ढुंगा प्रहार हुँदा पाँच प्रहरी घाइते भएका छन्। केहि प्रर्दशनकारी पनि घाइते भएकाे बताइएकाे छ।
लामिछानेकाे समर्थनमा भएकाे नाराबाजीकाे पत्रकार समेत रहेका विनाेद त्रिपाठीले नेतृत्व गरेका छन्। बन्दकाे घाेषणा उनै त्रिपाठीले गरेका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस