सोल- दक्षिण कोरियाली जनताले युद्दताका जापानले गरेको मजदूर ज्यादतीप्रति माफ मागोस भन्ने चाहन्छन |
जापानको उपनिवेशनबाट मुक्त भएको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार आयोजना गरिएको कार्यक्रममा हजारौं सहभागीलेले युद्दताका जापानले गरेको श्रम शोषण र ज्यादतीप्रति माफ माग्नुपर्ने आवाज उठाएका हुन् |
विभिन्न क्षेत्रबाट जम्मा भएका मध्ये श्रम शोषणको सिकार भएका थिए ली चुन सीक | उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने -भन्नुपर्ने धेरै छ,तर अहिले मा बोल्न सक्दिन | किनकि म दिक्क भैरहेको छु |’
जापानले कोरियाली प्रायदीप सन् १९१० देखि सन् १९४५ सम्म ३५ बर्ष उपनिवेश चलाएको थियो | सो अवधिमा भएको सबैखाले ज्यादती बारे क्षतिपुर्ती सहित जापानले माफ माग्नुपर्ने भन्दै कोरियनहरु आन्दोलन गरिरहेका छन् |
बिहिबार भएको बिरोध र्यालीमा सहभागीहरु सोलमा रहेको जापानी राजदूताबास प्रांगण पुगेर प्रधानमन्त्री सिन्जो आबेले पीडितसंग औपचारिक माफ मागेर उनीहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए |
दक्षिण कोरियालीले विभिन्न चरणमा आन्दोलन गरिरहेका बेला जापानले भने सन् १९६५ मा कोरिया-जापान दुई राज्य बीच भएको सन्धीले दीपक्षीय सम्बन्धलाई सुधार गरिसकेको बताउंदै आएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस