काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि पुनः सिंगापुर जाने तयारी गरिएकाे छ।
बुधबार देखि ज्वरो र खोकी लागेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बिहिबार पनि सुधार नआएपछि उपचार गर्न सिंगापुर लाने तयारी भएको हो।शुक्रबार स्वास्थ्यमा सुधार नअाए शनिबार उपचारमा जाने गरि बालुवाटारमा तयारी भएकाे छ।
प्रधानमन्त्रीकै स्वास्थ्यका कारण नेकपाकाे सचिवालयकाे बैठक सर्दै अाएकाे छ। बिहीबारकाे लागि बाेलाइएकाे बैठक पनि अन्तिम समयमा सारिएकाे थियाे।
प्रधानमन्त्री ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका थिए । ओली १० दिन उपचार गरि फर्केका थिए। १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले फलो-अपका लागि सिंगापुर जान सुझाएका थिए ।
सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच)मा प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस