काठमाडौँ : क्युट ब्युटी हब एण्ड स्पा काठमाडौँ मलमा महिलाहरुको बिसेष पर्ब हरितालिका तिज तथा आउदै गरेको दशैँ तिहारलाइ मध्यनजर गर्दै हरेक सेवा सुविधामा २५% सम्मको बिसेष छुटको फेस्टिबल अफर सुरु भएको छ । बिगत एक दशक देखि सौन्दर्य पेशामा आबद्ध सरु श्रेष्ठले संचालन गरेको उक्त क्युट ब्युटी हब एण्ड स्पामा अनुभबी सौन्दर्यबिदहरु द्वारा सेवा प्रदान गरिदै आएको छ । महिला तथा पुरुषहरुको लागि सौन्दर्य सम्बन्धि हरेक ट्रिट्मेण्ट गरिने उक्त पार्लरमा सेलिब्रेटी देखि सर्बसाधारण सम्मको भिड हुने गर्दछ । ब्युटी केयरमा, हेयर केयर, स्किन केयर, बडि केयर, नेल केयर लगायत सम्पूर्ण सुबिधा प्राप्त गर्न सकिन्छ । क्युट ब्युटी हब एण्ड स्पामा मानब स्वास्थ्यलाइ ध्यानमा राखी बडि स्क्रब, स्टिम, मेनिकेयर, पेडिकेयरको समेतको सुबिधा रहेको छ । अन्तराष्ट्रिय स्तरको सेवा सुबिधा प्रदान गर्दै आएको उक्त पार्लर अहिले सबैको रोजाइमा परेको छ ।
ललितपुरको पाटन तथा काठमाडौँ मलको चौथो तलामा गरि २ वटा पार्लर संचालन गर्दै आएकी सरु श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय महिलाको रुपमा परिचित छिन । उनले सौन्दर्य पेशाको अलवा विभिन्न इभेन्टहरु अर्गनाइजर गर्छिन भने कस्टमेटिक सामानहरु समेत सप्लाई गर्छिन । त्यसैगरी विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी उनको साइड बिजनेसको रुपमा कन्ट्रक्सन निर्माण सम्बन्धि सामानहरु बिक्रि वितरण गर्दै आएको उनि बताउछिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस