एजेन्सी- जम्मु–कश्मीर भारतको केन्द्र सरकारकै अन्तर्गत भएकोपछिको पहिलो स्वतन्त्रता दिवसमा जम्मु–कश्मीरका सबै ग्रामपञ्चायतमा भारतको झण्डा उठाउन निर्देशन दिइएको छ।
सङ्घीय गृहमन्त्री जी किशन रेड्डीले सबै सरपञ्चहरूलाई आगामी अगस्त १५ मा यसरी भारतीय झण्डोत्तोलन गर्न निर्देशन दिएका हुन्।यसका लागि केन्द्र सरकारका तर्फबाट सबै आवश्यक निर्देशन पठाइएको र सबै पञ्चायतमा अगस्त १५ का दिन राष्ट्रिय झण्डा लहराउने सुनिश्चित गरिएको उनले बताए। उनले सबै घरमा समेत भारतीय झण्डा उठाउन आग्रह गरेका छन्।
जम्मु–कश्मीरको जनजीवन सामान्य हुँदै गएको उनी बताउँछन्।पाकिस्तानी सरकारको चेतावनीसँगै आवश्यकताअनुसार भारतले ठूलो सङ्ख्यामा त्यहाँ सेना परिचालन गरेको समेत उनले जनाए।
जम्मु–कश्मीरसम्बन्धी विशेष व्यवस्था गर्ने धारा ३७० खारेजीसँगै कठोर सुरक्षा व्यवस्थापछि शुक्रबार पहिलोपटक उक्त निषेध खुकुलो गरिएको हो। आगामी सोमबार मुस्लिम धर्मावलम्बीको इदसँगै निषेधहरू थप खुकुलो हुने अड्कल गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस