काठमाडाैं-निर्मला पन्तको हत्या प्रकरणलाई टिव्स्ट गराएका महेन्द्रनगरका पत्रकार खेम भण्डारी पक्राउ परेको हल्ला चलेको छ।
पत्रकार भण्डारीले आफैले फेसबुकमा स्टाटस लेखेर घरमा आराम गरिरहेको स्पष्टिकरण दिएका छन्।
तीन वर्ष अघि उनि पक्राउ परेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भण्डारीले स्टाटस मार्फत स्पष्टिकरण दिएका हुन्। ‘हल्लाको पछाडि नलागौं । शान्त रहौं । म घरमा आराम गरिरहेको छु । सरकारले मलाई गिरफ्तार गर्ने मुर्खता गरिहाल्यो भने देखा जायगा।’ उनले स्टाटसमा लेखेका छन्।
अर्कोतर्फ सुदुरपश्चिममा उनी पक्षधर व्यक्तिहरुले भण्डारीको बचाउ गर्दै सामाजिक सञ्जाल भरेका छन्।
बलत्कार पछि हत्या गरिएकी १३ वर्षिय पन्तकोे घटनाका दोषीलाई बचाउन भण्डारी लागेको आरोप लाग्दै आएको छ। ४ दिन अघि सोहि विषयलाई स्पष्टिकरण पार्न काठमाडौं समेत आएका थिए। उक्त घटनामा शक्ति केन्द्रको हात रहेको बताउने भण्डारीले कुनै ठोस प्रमाण भने दिन सकेनन्।
पूर्व एमाले समर्थक पत्रकार भण्डारी पत्रकारितासँगै राजनीति पनि गर्दै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस