काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् । बुधबार नेपाल–चीन विकास सम्भावना र चुनौति बिषयमा काठमाडौमा भएको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच पारस्परिक सम्बन्ध रहेकाले एक आपसमा सहयोगी भूमिका हुनु पर्नेमा जोड दिए । नेपालको बिकासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै उनले नेपालमा लगानी गर्न आग्रह समेत गरे । नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा चीनले सहयोगि भूमिका खेलेको भन्दै नेपालमा निनियाँ लगानी भित्र्याउनको लागि सरकारले पहल गरी रहेको पनि बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस