काठमाडौँ – फरवार्ड माइक्रोफाइनान्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले सेयरधनीलाई वितरण गर्ने ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न फरवार्डले बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सभामार्फत संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको निर्वाचन हुनेछ ।
साधारण सभा प्रयोजनका लागि १६ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस