काठमाडौँ – प्रभु बैंकको स्पष्टीकरणपश्चात नेप्सेले कारोबार फुकुवा गरिदिएको छ । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को शंका गर्दै कारोबार रोक्का गरेको थियो ।
नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण सोधेको थियो । धितोपत्र विनियमावलीको नियमविपरीत बैंकले कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न गरेपछि नेप्सेले कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको थियो ।
प्रभु बैंकको कात्तिक २३ गते १ देखि ३ बजेको अवधिमा सञ्चालक समितिको बैठक बसी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको नेप्सेको दाबी छ ।
नेप्सेले करोबार अवधिमा सञ्चालक समितिको बैठक बसी ‘किन कारोबार गरेको ?’ भनेर बैंक व्यवस्थापनलाई सोधेको थियो । उक्त प्रश्नको जवाफमा बैंकले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस किसिमको गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेकाले कारोबार फकुवा गरिएको नेप्सेले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस